बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ : द रुल’ को टिजर सार्वजनिक भएको छ । टिजरमा पुष्पा साडी लगाएर शत्रुसँग लड्दै फरक अवतारमा देखिएका छन् । यो टिजर युट्युबमा ४ घण्टामा ९० लाख मानिसले हेरिसकेका छन् ।

4:57 pm प्रकाशित

© 2026: Tilaurakot Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powered by: ProTech