कपिलवस्तुको शिवराजमा पेस्तोल देखाएर चोरी ।।

|

भदौ १७ ।।
कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुर (हंसबाहिनी टोल) स्थित सीता खनालको घरमा गए राति करिब १२:३० बजे चोरी भएको छ ।
चार जनाको समूहमा आएका चोरहरूले पिस्तोल र खुकुरी देखाएर घरका सदस्यलाई बन्धक बनाएर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको स्थानीयले जनाएका छन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको जनाएको छ।

10:15 am प्रकाशित

धेरै पढिएको

ताजा समाचार