तिलाैराकाेट अनलाइन
राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु शाखा सदस्य एवम् पूर्व उपाध्यक्ष धनी राम काेरीलाई आज सम्मान गरिएको छ ।
कपिलवस्तु शाखाका पूर्व उपाध्यक्ष धनी राम काेरीले स्याङ्जा जिल्लाबाट शिक्षक सेवा आयाेग प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा सबै परीक्षा पास गर्नु भएको अवसरमा सम्मान गरिएको हाे ।
यस शाखाकाे बैठकमा सबैले अबिरकाे टीका, खादा र सम्मान पत्र लगायत उज्ज्वल भविष्यकाे सबैले शुभकामना दिनु भएको छ ।
उक्त बैठकमा शाखाका अध्यक्ष शम्भु बि.क, उपाध्यक्ष दिपिका सुनार, सचिव सागर बि.क, सदस्य अर्ती परियार र लुम्बिनी प्रदेश सदस्य राम बहादुर गन्धर्वकाे उपस्थिति रहेको थियो ।
सम्मानित गरिएका तस्बिरहरू :








