म भने मान्छे काे जिन्दगी कस्तो हुदाे रहेछ !
सबै भन्छन् कि जिन्दगी यस्तै हुदाे रहेछ !!
मान्छे काे जीवन मा सुख र दुख आउदै गर्छन् !
मान्छे काे हरेक शब्द मा स्वार्थ लुकेको रहेछ !!
लेखक :- धनी राम काेरी
ठेगाना :- महाराजगन्ज नगरपालिका – १ , कपिलवस्तु
10:39 am प्रकाशित


