तिलाैराकाेट अनलाइन
कपिलवस्तु जिल्लाकाे सबैभन्दा पुरानो कपिलवस्तु बहुमुखी क्याम्पसकाे क्याम्पस संचालक समितिकाे अध्यक्ष पदमा हरम शरिफ मुसलमान विजयी हुनुभएको छ ।
त्यस्तै गरी पुरुष सदस्यहरुमा शाेहरत तेली, रामजी कर्मी, शारदा नन्द यादव, देवराज पाण्डेय र महिला सदस्यहरुमा बन्दना चाैधरी, इन्दिरा देवकाेटा, सुनिता शुक्ला विजयी हुनुभएको क्याम्पस निर्वाचन समितिकाे संयाेजक नुर माेहम्मदले जानकारी दिनु भयो ।


